मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

१० को वडा कमिटीको अधिवेशन संपन्न

Thearaniko Times 1399+ समाचार ( )
६ वैशाख २०८०, बुधवार

मण्डनदेउपुर/नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० को वडा कमिटीको  अधिवेशन संपन्न भएको छ ।  अधिवेशनमा बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, जिल्ला पार्टी ईन्चार्ज टोकबहादुर वाईबा लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । अधिवेशनमा नगर कमिटी नेताहरू समेत सहभागी हुनुभएको थियो ।

आज भएको अधिवेशनले अध्यक्षमा तुलबहादुर तामाङ अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको हो । उपाध्यक्षमा बुद्धीमान तामाङ र केदार नेपाल चयन हुनुभएको बताइयो ।

सचिवमा सुरेन्द्र नेपाल र सहसचिवमा शर्मिला नेपाल रहनुभएको छ । सदस्यहरूमा बद्रीप्रसाद नेपाल, छोइगु वाइबा, सुजन नेपाल, नवराज नेपाल, प्रकाश नेपाल, प्रदिप माझी, रीता माझी र धनकुमारी तामाङ रहनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार