मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरीदेउरालीको नेतृत्वमा राजु चाैलागाई

Thearaniko Times 1373+ समाचार ( )
२१ माघ २०८०, आइतबार

चौंरीदेउराली/एकीकृत अखिल नेपाल शिक्षक  संगठन चौरीदेउराली  गाउँपालिका सम्मेलन माओवादी नेता तथा बागमती प्रदेश सभा सदस्य रत्न ढकालको प्रमुख आतिथ्यतामा शनिबार संपन्न भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरिदेउराली गाउँपालिका कमिटीको तेस्रो सम्मेलनबाट राजु चाैलागाईको अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्बाचित हुनुभएको छ। जसमा उपाध्यक्ष गंगा ब. लामा, महिला उपाध्यक्ष दुर्गा चाैलागाई, उपाध्यक्ष चन्द्रमान तामाङ, सचिब खिमन्द गाैतम, स.सचिव श्रीकृष्ण राज गिरी, कोषाध्यक्ष बिष्णु शाक्य, सदस्यहरु जेमान लामा, मनाेज प्रधान, अनिशा तामाङ, माेहान प्र. गाैतम, केशव कु. गाैतमसदस्य दुर्गा श्रेष्ठ, चलाख सिं लामा, सानिमाया रूम्बा, छविलाल गाैतम, सुदर्शन गाैतम, दिल ब. लामा, कमान पहरी, पुन्य प्र.चाैलागाई, सुकविर वि.क., शुशिला घिसिङ, माधव रेक्मी, रामहरि  चाैलागाई, प्रतीक्षा लामा, संगिता श्रेष्ठ, जय सिं ढाकुर, भरत कु. श्रेष्ठ, दुर्गा गाैतम रहेका छन् ।

कार्यक्रममा विशेष अतिथि रेनुका चौलागाईं, झम्क चौलागाइ, अतिथी चेत लामा, दैबलाल घिसिङ  लगायतले शिक्षकहरूको समस्या र चुनौतीबारे मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार