मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

विश्व योग दिवसको अवसरमा विद्यालयस्तरमा प्रतियोगिता

Thearaniko Times 1399+ समाचार ( )
७ असार २०८१, शुक्रबार

भुम्लु/विश्व योग दिवसको अबसरमा भुम्लु गाउपालिकाद्वारा आयोजित विश्व योग  दिवसको अवसरमा पहिलो भुम्लु योगासन प्रतियोगिता सप्पन्न भएको छ। 

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलको प्रमुख आतिथ्यतामा आज भुम्लु गाउँपालिका-५ सल्ले मानेडाँडामा आयोजित योग अभ्यास प्रतियोगितामा भुम्लु गाउँपालिकाका  १० वटा माध्यमिक विद्यालयहरुको बिचमा  प्रतियोगिता भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार