धुलिखेल/धुलिखेलमा नेकपा एमालेले बिजयको सुरुवात गरेको छ।धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा विजय हासिल गरेसंगै एमालेले बिजयको खाता खोलेको हो।एमालेका उम्मेदवार अर्जुन न्यौपाने धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।उम्मेदवार अर्जुन न्यौपानेसहित एमालेको प्यानल नै बिजयी भएको हो।
धुलिखेल २ मा एमालेका अर्जुन न्याैपाने विजय
३१ वैशाख २०७९, शनिबार