मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

रकम अभावले काम रोकिने भएपछि विदुर बस्नेतले ५० हजार सहयोग गरे

Thearaniko Times 1399+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

धुलिखेल/नेपाली कांग्रेसका धुलिखेल नगर सभापति बिदुर बस्नेतले ५० हजार आर्थिक सहयोग उपभोक्ता समितिका  अध्यक्ष राजेश लामालाई आज हस्तान्तरण गर्नुभएको छ।

धुलिखेलको पकुचा रवी दाेभान सडकमा ५० लाख बजेटमा उत्साहजनक  जनश्रमदान समेतबाट पक्की  ड्रेन निर्माण गर्दै गर्दा सम्पन्नकाे चरणमा केही  काम बजेट अभावले अधुरै हुनेभएपछि कांग्रेस नगर सभापति बस्नेतले उपभोक्ता समितिलाई रु.५० हजार सहयोग गर्नुभएको हो। उक्त सहयोग रकम प्राप्त गरेपछि अब आर्थिक समस्याबाट काम रोकिन्न र काम जसरी नि पुरा हुन्छ भन्ने विश्वास आफुले लिएको बताउँदै धुनपा- ८ का वडाध्यक्ष विनोद गौतमले थप काम जसरी पनि पूरा गर्ने अठोट गरेकाेले उक्त याेजनामा वडा नं ८ काे तर्फबाट  हृदयदेखि धेरै धन्यवाद दिएका छन् । सबैले सकारात्मक सोच राख्नुपर्ने बताउँदै यस्तो सहभागितामुलक श्रमदानले सामाजिक एकता र गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट विकास हुने विश्वास आफुले लिएको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार