मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै किटानी जाहेरी

Thearaniko Times 1399+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

काभ्रेपलाञ्चोक/धुलिखेल नगरपालिकाको वडा नम्बर ७ स्थित सन्जिवनी नमुना माध्यमिक बिद्यालयका शिक्षक रमेश श्रेष्ठ विरुद्ध यौन दुव्र्यवहार गरेको आरोप सहित छात्राहरुले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ।

सन्जिवनी नमुना माध्यामिक बिद्यालयको कक्षा ६ र १० मा अध्ययनरत ६ जना छात्राहरुले आफुहरुमाथि शिक्षक श्रेष्ठले पटक पटक यौन दुव्र्यवहार गरेको भन्दै  जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दर्ता गरेको जिप्रका का सूचना अधिकारी ढुन्डिराज न्यौपानेले बताए। 

श्रेष्ठले बारम्बार दुव्र्यवहार गर्ने गरेको र राती अश्लील म्यासेज पठाउने गरेको पीडितहरुको भनाई रहेको छ।

आरोपित शिक्षक २०५४ सालदेखि सन्जिवनी स्कुलमा कार्यरत थिए। एक छात्रा डराएर, रोईरहेको देखेपछि शिक्षिकाहरु सहित राखेर सोधपुछ गर्दा आफुमाथि यौन दुव्र्यवहार भएको पीडितले बताएको शिक्षक- अभिवाबक संगठनका अध्यक्ष महेन्द्र शाहीको बताए  । उनले भने-” विद्यालयका प्रधानाध्यापकसहित राखेर सोध्दा शिक्षक श्रेष्ठले आफुले गल्ती गरेको स्वीकार गरेका थिए।” घटना बाहिर आएपछि आरोपित शिक्षकले बिद्यालयमा राजिनामा दिएका छन्।

पीडितहरुको जाहेरीपछि आवश्यक कार्वाही अघि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख उमा के.सि.ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार