मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

मन्डनदेउपुर ८ को वडा अधिवेशन संपन्न

Thearaniko Times 1401+ समाचार ( )
९ वैशाख २०८०, शनिबार

मण्डनदेउपुर/नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले विकास राईको अध्यक्षतामा नयाँ वडा कार्य समिति चयन गरेको छ । कमिटीका उपाध्यक्षमा लोकनाथ गौतम र जनार्दन तिमल्सिना, सचिबमा राजेश पराजुली, उपसचिबमा श्रद्धा सापकोटा र शम्भु पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सदस्यहरुमा दिनेश राई, राजु गौतम, टंक प्रसाद गौतम, सान्नानी राई, सुनिता श्रेष्ठ, सविन राई लगायत रहनुभएको छ । अधिवेशनमा जिल्ला कमिटी सचिब गोकुल गौतम, नगर कमिटी इन्चार्ज रामबहादुर लामा, जिल्ला सचिवालय सदस्य राजनप्रसाद पराजुली, नारायण पौडेल, गणेशप्रसाद पराजुली लगायतले मन्तब्य राख्नुभएको थियो । नवनिर्वाचित सदस्यहरुलाई काभ्रे जिल्ला कमिटीका संगठन विभाग प्रमुख गोकुल गौतमले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार