मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ मा तोकियो

Thearaniko Times 1401+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुने वित्तिकै प्रतिनिधिसभा विघटन भएको छ। विघटनको निर्णय प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, जेनजी आन्दोलनका प्रतिनिधिसँगको सहमतिमै यो प्रतिनिधिसभा विघटन गरिएको हो। जेनजी आन्दोलनपछि राष्ट्रपति नेपालको संविधानअनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

यसैबीच, नयाँ निर्वाचन मिति पनि तोकिएको छ। राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसअनुसार २०७८ साल भदौ २७ गते रात ११ बजेदेखि प्रतिनिधिसभा विघटन गर्नुभएको छ। नयाँ प्रतिनिधिसभा निर्वाचन २०८२ साल फागुन २१ गते बिहीबार हुनेछ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार