मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

राष्ट्रिय उपभोक्ता मञ्चकाे परिचयात्मक कार्यक्रम सम्पन्न
राष्ट्रिय उपभोक्ता मञ्चकाे परिचयात्मक कार्यक्रम सम्पन्न

Thearaniko Times 1373+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

धुलिखेल/राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेको परिचयात्मक कार्यक्रम आज धुलिखेलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता र उपभोक्ताहरूलाई सचेत गराउने उद्देश्यले स्थापना भएको राष्ट्रिय उपभोक्ता मञ्चको जिल्ला कार्यसमितिका पदाधिकारीहरु  बीच परिचयात्मक कार्यक्रम भएको हो।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता जागरण बेगर राष्ट्रिय समृद्धि  हासिल हुन नसक्ने बताउँदै सरकारले  उपभोक्ता हितका निम्ति जागरणमूलक गतिविधिलाई प्राथमिकता दिदै जानुपर्ने खाँचो  भएको औंल्याउनु भयो  ।उपभोक्ता शिक्षालाई फैलाउन सके मात्र पनि उपभोक्ताहरू थप लाभान्वित बन्न सक्ने उहाँको भनाइ थियो । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष महर्जनले सरकारले आफ्नो नीतिलाई स्पष्ट र सरल नबनाएसम्म आम उपभोक्ताहरुको दुःख अन्त्य नहुने स्पष्ट पारे । 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राष्ट्रिय उपभोक्ता मञ्चले गर्ने हरेक कार्यमा जिल्ला प्रशासन कार्यालयको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका जिल्ला अध्यक्ष माधव श्रेष्ठको सभापतित्व र सचिव प्रकाश तिमिल्सिनाको सञ्चालनमा भएको वक्ताहरूले उपभोक्ता सचेतना कार्यक्रम आजको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार