मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

तिमी मरेर पो देख्न पाईन

Thearaniko Times 1401+ समाचार ( )
२८ माघ २०७९, शनिबार

सलन काभ्रेली

तिमी मरेर पो देख्न पाईन

म बाचेर देखिरहेको छु

हो लाग्दा गोली तिमीलाई र

मलाई एउटै थियो

तिमी गोलीको पर्रामा जोगिन सकेनौ

र म भाग्यले जोगिए र पो देख्न पायो

तिमीलाई लाग्छ होला संघियतामा

हाम्रो सबै साथीहरु खुसी छन्

तिमी मरेर पो देख्न पाईन 

म हेरिरहेको छु संघियतामा पनि

केही केही बाहेक सबै

तिमी जस्तै त होईन तर

तिमी भन्दा पनि कठिन जीवन 

बिताई रहेको छन्

हो तिमी मरेर पो देख्न पाईन 

मलाई भेट्न आउ सपनिमा

म यो संघियताको जरजर भ्रष्टाचारको

श्रब्यदृश्य देखाई दिन्छु

आहा भनेर कोही बाँचे पनि

सबैले सुन्दर ब्यवस्था भन्न सकेन

नपत्याए तिमी आउ सपनीमा

म सबै बताई दिन्छु

होला तिमीले पनि मलाई स्वार्थी भएछौ भन्ला

म अहिलेसम्म

तिमीसगै गोली छेक्दाको कभरमा 

सगै लुक्दाको जस्तै छु

आउ हेर्न सपनीमा म पहिलाको जस्तै छु

तिमी मरेर पो देख्न पाईन

म बाँचेर सबै हेरिरहेको छु ।

तिमी सगै गोलीका पर्रा लागेर

मर्न नसकेकाहरु अहिले पनि

बिहान बेलुका गोलीले पोल्दा

आइस किनेर सेक्दैछन्

विचरा ती आइस पनि किन्न नसक्नेहरु

म देखि रहेको छु 

तिमी मरेर पो देख्न पाईन

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार