मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपाल सितेरियो सोबुकान कराँते डोमा बनेपाका हरि मानन्धर

Thearaniko Times 1401+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

बनेपा/नेपाल सितेरियो सोबुकान कराँते डो काभ्रेपलाञ्चोकमा हरि मानन्धरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।  

नवगठित कार्यसमितिको उपाध्यक्षमा बुद्धशरण मानन्धर, सचिव उमेश तौजले, कोषाध्यक्ष भाईकाजी श्रेष्ठ, सदस्यहरुमा रेशम कार्की, श्रृष्टी लामा, गम्भिर लामा, महेशकुमार थापा, जीवन भुजेल र राजेन्द्र तामाङ रहेका छन् ।

समितिका पदाधिकारीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाले खादा ओढाई बधाई दिएका थिए। 

सोही क्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवाले बधाइ मन्तव्य राख्दै जिल्लाको खेलकुदको विकासको लागि आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सबै क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभयो। बनेपाका पुराना खेलाडी सौरभ कायस्थको सभापतित्वमा भएको बधाइ कार्यक्रममा हरि मानन्धरले नेपाल सितेरियो सोबुकान कराँते डोको विकासको लागि सामुहिक प्रयास जरुरी रहेको बताउनुभयो। सोही कार्यक्रम नवनियुक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवालाई नेपाल सितेरियो सोबुकान कराँते डोको तर्फबाट कार्यकाल सफलताको शुभकामना तथा बधाइ ज्ञापन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार