मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी

Thearaniko Times 1373+ समाचार ( )
२० माघ २०७९, शुक्रबार

काठमाडौँ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ ।

बसुन्धरा स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा  बिएन र  बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले टेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारहरुको माग गरेको नेपाल स्थित ओमेगा इन्टरनेशनल प्रा.लि.ले जानकारी दिएको छ ।

कुवेत सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नका लागि आवश्यक योग्यता पुगेको र न्यूनतम २ वर्ष अनुभव लिएको हुनेपर्ने कम्पनीले जनाएको छ । आकर्षक सेवा सुविधासहितको सिटी ग्रुपमार्फत कुवेतको कुवेत वेल कम्पनी (KOC) बाट नेपालका लागि यो माग पहिलो पटक आएको ओमेगा इन्टरनेसनल प्रा.लि.ले जनाएको छ ।

बिएन तथा बिएस्सी गरेका नेपालीले मासिक २ लाख ४० हजारदेखि ३ लाख ६० हजारको बीचमा पारिश्रमिक पाउने बताएको छ । जसमा विभिन्न सुविधाहरु पनि जोडिएको छ । समयमै पारिश्रमिक पाउने र प्रत्येक वर्ष एक महिना विदाको सुविधा व्यवस्था रहेको छ । कुवेत जान इच्छुक नर्सिङ गरेका महिला, पुरुषका लागि मार्चको पहिलो साता अन्तरवाता सुरु हुने व्यवस्थान पक्षले जनाएको छ । आवश्यक थप जानकारीका लागि अफिसियल फेसबुक पेज हेर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार