मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

अमेरिकी पत्रिका न्यूजविकले लेखेको थियो– इन नेपाल, कार्लमार्क्स लिभ्स

Thearaniko Times 1399+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौं/विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले मदन भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमार्क्स लिभ्स’ लेखिएको थियो । न्यूजविकका लागि माइकल लिटभिनले मदनको अन्तर्वार्ता लिएका थिए । 

२७ मे, १९९१ मा यो अन्तर्वार्ता छापिएको थियो । यो अन्तर्वार्ता २०४८ को आम निर्वाचनपछि छापिएको थियो । अमेरिकी पत्रिकाले नेपाली नेतालाई मार्क्ससँग तुलना गरेर अन्तर्वार्ता छापेपछि यसले ठूलो तरंग ल्याएको थियो । 

विसं २०४६ मा भएको नेकपा (माले)को चौथो महाधिवेशन र २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच एकता भई भण्डारी नेकपा (एमाले)को महासचिव बनेका थिए । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिएका थिए । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार