मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

सामाजिक अभियन्ता एवम् रेडक्रसकर्मी श्रेष्ठको निधन

Thearaniko Times 1373+ समाचार ( )
१६ अशोज २०७९, आइतबार

बनेपा/काभ्रे  जिल्लाका  सामाजिक  क्षेत्रका  नक्षत्र एवम्  सामाजिक  क्षेत्रका  अभिभावक  नेपाल  रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखाका  पूर्व  सभापति तथा तत्कालीन बनेपा नगरपालिका वडा नंम्बर १ का पूर्व  वडा  अध्यक्ष  समुद्रलाल श्रेष्ठ ८६ वर्षको उमेरमा निधन भएको छ। 

उहाँ लामो समय नेपाल रेडक्रस सोसाइटी काभ्रेको अध्यक्ष भएर सामाजिक कार्यको नेतृत्व गर्नुभएको थियो। पछिल्लो समय सामाजिक उत्थान मञ्च (सिफ) को माध्यमबाट सामाजिक काम गर्दै आउनुभएको थियो। इच्छाशक्ति भए उमेरले पनि नछेक्ने रहेछ भन्ने उदाहरण बन्न सफल श्रेष्ठको पहलमा रोजगार मुलक तालिम पाएका छन्।

श्रेष्ठका पत्नी सहित दुई छोरा  र दुई छोरी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार