मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

कम्युनिष्ट
कम्युनिष्ट

Thearaniko Times 1373+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

 हेमराज दाहाल, नवलपुर 

कमन बिनाको तिमी 

कम्युन बिनाको तिमी

एउटा हातले गिता बोक्नु

अर्को हातमा बाइवल,कुरान छोप्नु

केहि नभए त्रिपिटक छदैछ 

ओशो,सद्गुरु , रामदेव को भर्सन 

मिसायो मार्क्सवादी दर्शन 

वाह् कम्युनिष्ट,क्या कम्युनिष्ट ।।

तिमी त हिजोआज जाली भएछौ

फाउल खेल्थ्यौ पहिला 

आजभोली त झ्याली भएछौ।

भन्न बाकी छ प्रभु को लिला अपरम्पार 

हाँडी गाउँको जात्रा सिद्रा को व्यापार 

वाह् कम्युनिष्ट,क्या कम्युनिष्ट।।

अन्तराष्ट्रिय गित नै गाउदैन

गुनगुनाउन नि सायद आउदैन

रातो तातो सलाम नै भुल्यौ 

पुंजीवादमा फल नै नलाग्ने गरी फुल्यौ 

वर्गियता कता हो कता हरायो

हामि कम्युनिष्ट भन्दै संसदमा करायो

वाह् कम्युनिष्ट क्या कम्युनिष्ट 

2081/05/27

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार