मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

मेयर बालेनले भने : ‘यो देशले सज्जनलाई लाचार बनाउँछ'

Thearaniko Times 1373+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

मेयर बालेनले शुक्रबार राती सामाजिक सञ्जालमा कविता लेख्दै यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन्।

शुक्रबार ईपिएस भाषा परीक्षा दिन पाउनुपर्ने माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएकाे र प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले सार्वजनिक गाडी तोडफोड गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।

यस्तो छ बालेनको कविता

यो देशले सज्जनलाई लाचार बनाउँछ,

लाचारलाई मर्न बाध्य बनाउँछ ,

मर्न नसकेकोलाई अपराधी बनाउँछ,

अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।

यो देशले मुर्दाघर बनाउँछ,

बाच्ने ठाउँ दिँदैन ,

परिस्थितिले लासको दर बनाउँछ,

मान्छेलाई भाउ दिँदैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार