मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

गठबन्धन बचाउन हामी फेरि छलफल गर्छौँ : प्रधानमन्त्री

Thearaniko Times 1373+ समाचार ( )
२२ माघ २०७९, आइतबार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म उहाँ (रवि लामिछाने)सँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन, मन्त्री बाहिर निक्लिने कुरातिर छलफल भइराख्याछ भन्नुहुन्थ्यो।’

उनले यस विषयमा छलफल गर्ने र समास्या हल गर्नेतिर लाग्ने बताए।

‘अब फेरि हामी छलफल गर्छौँ। यसलाई हल गर्नेतिरै जान्छौँ। मेरो कोशिस त थियो, राष्ट्रिय सहमति नै,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनु पर्छ भन्ने नै हो मेरो। अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिने निर्णय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार