मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

राजनीति
चौरीदेउराली–२ नाग्रेगर्चेमा बन्द सडक माओवादी कार्यकर्ताको पहलमा मर्मत

Thearaniko Times 1373+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

चौंरीदेउराली ।

चौंरीदेउराली गाउँपालिका–२ नाग्रेगर्चेमा वर्षाको कारण बिग्रिएको र करिब दुई महिनादेखि बन्द रहेको सडक माओवादी कार्यकर्ताको पहलमा मर्मत भएको छ।

नेकपा (माओवादी केन्द्र) चौंरीदेउराली–२ का वडा कमिटी सचिव देवराज लामाको नेतृत्वमा युवा संगठन वाईसिएलका सदस्य तथा पार्टी कमिटीका अन्य कार्यकर्ताले सडक मर्मत गरेका हुन्।

सडक अवरुद्ध हुँदा नाग्रेगर्चेका स्थानीयवासीलाई हिँडेरै आवतजावत गर्नुपर्ने बाध्यता परेको थियो। लामो समयदेखि समस्या रहे पनि वडाको ध्यान नपुगेको जनताको गुनासो रहेको छ।

स्थानीयले अब सडक खुल्दा आवतजावत सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार