मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बि.पि. राजमार्ग अवरुद्ध

Thearaniko Times 1401+ समाचार ( )
२३ श्रावण २०८०, मङ्गलबार

मंगलटार। काभ्रेको रोशी गा.पा.११ कालढुंगा र नार्के लगायत विभिन्न ठाँउमा वि.पि. राजमार्गमा पहिरो तथा खोलामा आएको बाढी र लेदोको कारण बाटो दुई तर्फी रुपमा अवरोध भएको जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनाएको छ ।

ट्राफिक कार्यलयका अनुसार वि.पि. राजमार्ग सडक विभागले दुईतर्फी नै सडक खुलाउने प्रयास गरिहेको भएता पनि अविरल बर्षातको कारण समस्या भैरहेको जनाएको छ ।  बर्षा भैरहेकाले आज सकेसम्म बैकल्पिक मार्ग प्रयोग गर्न हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार