मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

के एमसिसि संसद्मा टेबल होला त ?

Thearaniko Times 1401+ समाचार ( )
२५ माघ २०७८, मङ्गलबार

बनेपा । सरकारले सभामुख अग्नि सापकोटालाई संसदमा एमसिसी टेबल गर्न आग्रह गरिसकेको अवस्थामा संसदमा टेबल हुने र नहुने अन्योल बढेर गएको छ। प्रतिनिधि सभाको बैठक भोलि माघ २६ गते बुधबार बस्दैछ । बैठकअघि बुधबार बिहान सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्ने तयारी गरिरहेका छन्।

सभामुख सापकोटालाई कानुन मन्त्री दिलेन्द्र बडुले भेटेरै प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल गर्न आग्रह गरिसकेको अवस्था छन्। सभामुख सापकोटाले संसदमा एमसिसी टेबल गर्न वातावरण बन्नुपर्ने बताउँदै आएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार संसदमा अवरोध र नाराबाजीबीच प्रतिनिधि सभा बैठकमा एमसिसीको छलफल हुने वातावरण छैन भन्ने सभामुखको धारणा हो, संसदमा सरकारले ल्याएको बिजनेस अगाडि नबढाउने भन्ने हुँदैन ।

सभामुखले कार्यव्यवस्थामा एमसिसीको विषय सरकारले प्रवेश गराए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधलाई कारण देखाउने अवस्था छ। प्रतिनिधि सभा बैठकमा नेकपा एमालेले इतिहासकै सबैभन्दा लामो समयदेखि अवरोध गर्दै आएको छ। एमालेले सभामुखको राजीनामा वा नेकपा एकीकृत समाजवादी पार्टीका सांसदलाई बैठकबाट निकाल्नुपर्ने माग गर्दे आएको छ। दुबै माग पूरा हुने अवस्था प्रतिनिधि सभामा विद्यमान छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार