मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बनेपाको गोसाँईस्थानमा मृत अबस्थामा भेटिएका ब्यक्तिको सनाखत, रोशीका देवराज तामाङ रहेको पुष्टि

Thearaniko Times 1401+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-६, गोसाँईस्थानस्थित् टावरको सिँढीमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।              जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका वडा नम्बर ४ लेम्बावेशी घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ६ राममन्दिरमा बस्दै आएका ३६ वर्षीय देवराज तामाङ हुन् । देवराजका भाई भिमराज तामाङले मृतकको सनाखत गरेका हुन् ।

घटनास्थलमा मुखमा फिंज देखिनुका साथै बान्ता गरिएको देखिएकोले मृतक तामाङले विष सेवन गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो। भर्खर सनाखत भयो अब अनुसन्धानले खुल्दै जाला- उहाँको भनाई थियो।

देवराजको शव आज साढे ६ बजेतिर गोसाँईस्थान टावरको सिँढीमा मुखमा सेतो फिज काटेको अवस्थामा फेला परेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार