धुलिखेल/वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल काठमाडौँ विश्वविद्यालयको प्रथम विश्वविद्यालय भेला भब्यताका साथ सम्पन्न भएको छ।
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालको केन्द्रीय अध्यक्ष हिमांशु घिमिरेको उपस्थितिमा भएको भेलाले सुमित मैनाली अध्यक्षतामा काठमाडौँ विश्व विद्यालय केन्द्रीय क्याम्पस कमिटी पनि गठन गरेको छ। जसमा उपाध्यक्ष मनिस पोखरेल, सचिव मिली गौतम, सहसचिव दिगन्त गुरमछान मगर, कोशाध्यक्ष जुली गौतम, सदस्यहरू युनिद रावल, शाहिल मगर, प्रमेश श्रेष्ठ, सन्जोक न्यौपाने (टोनी), आर्या निरौला लगायत रहेका छन्।