मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संघीय सरकार विरुद्ध सर्वोच्चमा गरे उजुरी दर्ता

Thearaniko Times 1401+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

काठमाडौ । बागमती प्रदेश सरकारका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संघीय सरकार विरुद्ध उजुरी दर्ता गर्नु भएको छ।  

आज आइतबार मन्त्री लम्सालले संघीय सरकार विरुद्ध सम्मानित सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको  मन्त्री लम्सालकाे सचिवालयले जनाएको छ। 

उहाँले नेपालको संविधानद्धारा प्रदेश सरकारलाई यातायात व्यवस्थापनमा प्रदत्त अधिकार क्षेत्र कटौती गरि संघीय सरकारले कानुन बनाई अतिक्रमण गरेकोले त्यस उपर बागमती प्रदेश सरकारको निर्णय अनुसार श्रम रोजगार तथा यातायात मन्त्रालयकाे  तर्फबाट मन्त्री लक्षमण लम्सालले सम्मानित  सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार