मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जिउँदा शहीद मुकेश कायस्थको निधन

Thearaniko Times 1401+ समाचार ( )
२७ वैशाख २०८०, बुधवार

बनेपा/दोस्रो जन आन्दोलन २०६२/०६३का जिउँदा सहिद मुकेश कायस्थको आज निधन भएको छ । उनको उपचारको क्रममा आज साँझ शीर मेमोरियल अस्पतालमा निधन भएको हो ।

उपचारको क्रममा आज साँझ बनेपा स्थित शिर मेमोरियल अस्पालमा निधन भएको हो । मुकेशलाई उपचारका लागि तीन दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । 

शीर मेमोरियल अस्पतालले मुकेशको निधन भएको पुष्टि गरेको छ । अस्पताल भर्ना गर्दा मुकेशको शरीरमा निमोनियाको मात्रा निकै बढेको चिकित्सकहरुले बताएका छन् । 

बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश वि.स २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

जनआन्दोलनका बेला प्रहरीको गोली लागेर अचेत हुँदा मुकेश १५ वर्षका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार