मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

रोशी-३ सिखर आम्बोटेमा महिला मृत अवस्थामा फेला
रोशी-३ सिखर आम्बोटेमा महिला मृत अवस्थामा फेला

Thearaniko Times 1373+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

रोशी। काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं.- ३ सिखर आम्बोटेको भन्ज्याङमा एक महिला मृत अवस्थामा फेला परेको छ । 

खहरेपागु प्रहरी चौकीका अनुसार जना दिपावली मनाइरहेको बेला रोशी-३ भन्ज्याङकी ६६ बर्षीय माइली लामा आफ्नै घरमा रगताम्य अवस्थामा मृत फेला परेकी हुन् । आज शुक्रबार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रगतमा लतपतिएको अवस्थामा रहेको महिलाको हत्या भएको हुनसक्ने वडाध्यक्ष धनजित लामाले जानकारी दिए । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो। घटना १२ देखि ३ बजेको बीचमा भएको हुन सक्ने बताउँदै चोरले साँढे २ तोला सुन र मृतकको पोल्टामा रहेको करीब ५९ हजार नगद लगेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो। मृतक लामाको ३ छोरा र तीन छोरी भएपनि मृतक दम्पती मात्र त्यहाँ बस्ने गरेको बस्दै आएका थिए ।

प्रतिक्रिया

Lamin १६ कार्तिक २०८१, शुक्रबार

Ramro xanbin gari jyanko badla Jyan lina paunu prxa mritak hjramako atmale santi paos manaharulai pida sahana sakne sakti paos

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार