मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने
जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने

Thearaniko Times 1401+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङले जलवायु परिवर्तनकाे नकारात्मक असर न्यूनीकरण र क्षयीकरण रोक्न तिनै तहका सरकारसँग समन्वय गरी अगाडि बताउनुभएको छ ।

सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’ का सम्बन्धमा आज गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी–७, सूइरेचौर, नुवाकोटमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री तामाङले विकासबाट विनाश हुन जोगाइनुका साथै वातावरण, मानव र वन्यजन्तु संरक्षणका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले झरना, हरियालीपूर्ण वातावरण, शक्तिपीठहरू भएको तपोभूमि शिवपुरीमा आन्तरिक पर्यटन बढाएर स्थानीय उत्पादनमा जोड दिने, स्थानीय जनताको आयआर्जन बढाउन गाउँपालिकाले प्रचारप्रसार, महोत्सव, होम-स्टे तालिम जस्ता कार्यक्रम आयोजना गरिरहेको जानकारी दिनुभयो । उहाँले आफू गाउँपालिका महासंघको कार्यसमिति सदस्य समेत भएको उल्लेख गर्दै निति बनाउन र सरोकारवाला मन्त्रालयमा जान आफुलाई कुनै गाह्रो कुरा नभएको बताउनुभयो । उहाँले छिमेकी ककनी गाउँपालिकासँग पनि मिलेर काम गर्ने सोच बनाएको जानकारी दिनुभयो । कार्यक्रम संपादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्व र माधव दुलालले गर्नुभएको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले मुख्यमन्त्री तामाङसँग विभिन्न विषयहरुमा जिज्ञासा राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार