मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

शपथ लिन बाँकी सांसद आले र राईले आज‌ लिए शपथ

Thearaniko Times 1399+ समाचार ( )
१९ पौष २०७९, मङ्गलबार

काठमाडौं/नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। 

आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमसेर जबराले उनीहरूलई शपथग्रहण गराएका हुन्।

सांसद आलेको आमाको निधन भएपछि शपथ लिन पाएका थिएनन्। त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन्। यसअघि पुस ८ गते महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार